Download Free MP3 Karaoke of Banko Kandale, Herda Herdai Hitaiko Mayalai Chhekyo Dandaile by Bimal Dangi.
Karaoke Title: Banko Kandale, Herda Herdai Hitaiko Mayalai Chhekyo Dandaile (बनको काँडाले हेर्दा हेर्दै हितैको मायाँलाई छेक्यो डाँडैले…)
Vocal/Singer: Bimal Dangi, Laxmi Neupane
Lyrics: Bimal Dangi
Music: Bimal Dangi
Album: Panasama Batti Baleko
Genre: Dohori Song, Folk Song, Tragedy

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
हे... मायालुले किन मन फेरेको,
जीवनसाथी अर्कैलाई हेरेको; बनको काडाले ।
बनको काडाले हेर्दा हेर्दै, हितैको मायालाई छेक्यो डाडाले ।
किन मन फेरेको,

बनको काडाले ।

🎶 music 🎶
हे... डोली चढाइ लईहाले मलाई,
तिम्ले ढिला गरेउ नि आउनलाई; बनको काडाले ।
बनको काडाले हेर्दा हेर्दै हितैको मायालाई छेक्यो डाडाले ।
लईहाले मलाई,

हे... पर्खी बस्न सकिनौ सानी, छिट्टै फर्की आइहाल्छु भन्दानी; बनको काडाले ।

सकिनौ सानी, छिट्टै फर्की आइहाल्छु भन्दानी; बनको काडाले ।

बनको काडाले हेर्दा हेर्दै
हितैको मायालाई छेक्यो डाडाले ।

COMMENTS