Download Free MP3 Karaoke of Aljhechha Kyare Pachheuri by Narayan Gopal with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Aljhechha Kyare Pachheuri by Narayan Gopal |
Karaoke Title: Aljhechha Kyare Pachheuri (अल्झेछ क्यारे पछ्यौरी…)
Vocal/Singer: Narayan Gopal
Lyrics: Bhupi Sherchan
Composer: Gopal Yonjan
Genre: Aadhunik, Mother's Love
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुटामा,
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा ।
बल्झेछ क्यारे सिमलको, काँडा कलिलो खुट्टामा,
अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुटामा ।
♫ music ♫ music ♫ music
आउँथ्यो कि चेली भनेर आमा, दोबाटो धाई की,
आउँथ्यो कि चेली भनेर आमा, दोबाटो धाई की ।
तीजमा पनि बिर्सिछ क्यारे, गरिब माईती,
सल्लाझैं आमा… सुसाई रहिन्, सल्लाझैं आमा… सुसाई रहिन्, एक्लै कोठामा ।
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा,
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा ।
♫ music ♫ music ♫ music
छोरीलाई आषिस थाप्न पाईन, अन्तिम कालैमा,
छोरीलाई आषिस थाप्न पाईन, अन्तिम कालैमा ।
भन्थेनी बाबाले आँशु झारी, टिकाको थालीमा,
त्यहि आँशु टिका… पठाईदिऊँ कि, त्यहि आँशु टिका… पठाईदिऊँ कि, सालको पातमा ।
अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुटामा,
अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुटामा ।
♫ music ♫ music ♫ music
भन्थेनी दाईले भाईटिकामा, बहिनी फर्केला,
भन्थेनी दाईले भाईटिकामा, बहिनी फर्केला ।
क्षितिजमा जस्तै निधारमा हाम्रो, इन्द्रेणी लर्केला,
दिनभरी काग… कराई रह्यो, दिनभरी काग… कराई रह्यो, बेलको ठुटामा ।
अल्झेछ क्यारे पछ्यौरी तिम्रो, चियाको बुटामा,
अल्झेछ क्यारे पछ्यौरी तिम्रो, चियाको बुटामा ।
बल्झेछ क्यारे सिमलको, काँडा कलिलो खुट्टामा,
अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुटामा ।
COMMENTS