Download Free MP3 Karaoke of Phoolko Dali Katera Mutu Satera by Swaroop Raj Acharya with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Phoolko Dali Katera Mutu Satera by Swaroop Raj Acharya |
Artist/Singer: Swaroop Raj Acharya
Genre: Aadhunik Song, Gazal Song, Sentimental
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
फूलको डाली काटेर, मुटु साटेर;
माया जालमा पारी मलाई गयौ ढाँटेर ।
माया जालमा पारी मलाई गयौ ढाँटेर ।
पापी रै'छ तिम्रो मन, पार्यौ आशैमा !
परेँ मत पासैमा ए ज्यानमायाँ ।
हो… परेँ मत पासैमा ए ज्यानमायाँ ।
🎶 music 🎶 music 🎶 music 🎶
वर पिपलझैँ संगै बाच्न कस्ले दिएन र ?
वर पिपलझैँ संगै बाच्न कस्ले दिएन र ?
छोडी गयौ मेरो मायाँ चोखो थिएन र ?
छोडी गयौ मेरो मायाँ चोखो थिएन र ?
स्वार्थी रैछ तिम्रो मन, पार्यौ जालैमा !
डुबे आँशु तालैमा ए ज्यानमायाँ ।
हो… डुबे आँशु तालैमा ए ज्यानमायाँ ।
🎶 music 🎶 music 🎶 music 🎶
तिमी जस्तै निष्ठुरी म हुन नजानेर ।
तिमी जस्तै निष्ठुरी म हुन नजानेर ।
जल्छ मुटु मनले तिम्लाई भूल्न नमानेर ।
जल्छ मुटु मनले तिम्लाई भूल्न नमानेर ।
ढुङ्गै रैछ तिम्रो मन पार्यौ थिरैमा ।
छैन मन थिरैमा ए ज्यानमायाँ ।
छैन मन थिरैमा ए ज्यानमायाँ ।
फूलको डाली काटेर, मुटु साटेर;
माया जालमा पारी मलाई गयौ ढाँटेर ।
माया जालमा पारी मलाई गयौ ढाँटेर ।
पापी रै'छ तिम्रो मन, पार्यौ आशैमा !
परेँ मत पासैमा ए ज्यानमायाँ ।
परेँ मत पासैमा ए ज्यानमायाँ ।
परेँ मत पासैमा ए ज्यानमायाँ ।
हो… परेँ मत पासैमा ए ज्यानमायाँ ।
माया जालमा पारी मलाई गयौ ढाँटेर ।
माया जालमा पारी मलाई गयौ ढाँटेर ।
पापी रै'छ तिम्रो मन, पार्यौ आशैमा !
परेँ मत पासैमा ए ज्यानमायाँ ।
हो… परेँ मत पासैमा ए ज्यानमायाँ ।
🎶 music 🎶 music 🎶 music 🎶
वर पिपलझैँ संगै बाच्न कस्ले दिएन र ?
वर पिपलझैँ संगै बाच्न कस्ले दिएन र ?
छोडी गयौ मेरो मायाँ चोखो थिएन र ?
छोडी गयौ मेरो मायाँ चोखो थिएन र ?
स्वार्थी रैछ तिम्रो मन, पार्यौ जालैमा !
डुबे आँशु तालैमा ए ज्यानमायाँ ।
हो… डुबे आँशु तालैमा ए ज्यानमायाँ ।
🎶 music 🎶 music 🎶 music 🎶
तिमी जस्तै निष्ठुरी म हुन नजानेर ।
तिमी जस्तै निष्ठुरी म हुन नजानेर ।
जल्छ मुटु मनले तिम्लाई भूल्न नमानेर ।
जल्छ मुटु मनले तिम्लाई भूल्न नमानेर ।
ढुङ्गै रैछ तिम्रो मन पार्यौ थिरैमा ।
छैन मन थिरैमा ए ज्यानमायाँ ।
छैन मन थिरैमा ए ज्यानमायाँ ।
फूलको डाली काटेर, मुटु साटेर;
माया जालमा पारी मलाई गयौ ढाँटेर ।
माया जालमा पारी मलाई गयौ ढाँटेर ।
पापी रै'छ तिम्रो मन, पार्यौ आशैमा !
परेँ मत पासैमा ए ज्यानमायाँ ।
परेँ मत पासैमा ए ज्यानमायाँ ।
परेँ मत पासैमा ए ज्यानमायाँ ।
हो… परेँ मत पासैमा ए ज्यानमायाँ ।
COMMENTS