Download Free MP3 Karaoke of Pachheuri Leu Baina by Ramji Khand and Bishnu Majhi with Full Lyrics and Official Audio Song
Sing or Download Karaoke of Pachheuri Leu Baina by Ramji Khand and Bishnu Majhi |
Singer: Ramji Khand and Bishnu Majhi
Lyrics: Shiva Hamal
Music: Shiva Hamal
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: हे… मन परेको कति भो, कति भो! मुखै फोरेँ आज त अति भो; पछ्यौरी लेउ बैना…
पछ्यौरी लेउ बैना आजै टुङ्गो लगाइदेउ, मायाँ छ कि छैन ।
कति भो, कति भो! मुखै फोरेँ आज त अति भो; पछ्यौरी लेउ बैना…
पछ्यौरी लेउ बैना! आजै टुङ्गो लगाइदेउ, मायाँ छ कि छैन ।

केटी: हे… हिँड्नँ पाइनँ म आफ्नै सुरले, सधैं तिम्रो दोधारे कुराले; गलबन्दी लेउ बैना…
गलबन्दी लेउ बैना! आजै टुंगो लगाइदेउ माया छ कि छैन ।
म आफ्नै सुरले, सधैं तिम्रो दोधारे कुराले; गलबन्दी लेउ बैना…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… तिम्रो माया म तिर थोरै छ, धेरै पाउने चिनाउ त को रै'छ;
पछ्यौरी लेउ बैना…
पछ्यौरी लेउ बैना! आजै टुङ्गो लगाइदेउ मायाँ छ कि छैन ।
म तिर थोरै छ, धेरै पाउने चिनाउ त को रै'छ; पछ्यौरी लेउ बैना…

केटा: हे… को हो भनि सोध्नीलाई को भनम, हैन छैन भनम कि हो भनम; गलबन्दी लेउ बैना…

सोध्नीलाई को भनम, हैन छैन भनम कि हो भनम; गलबन्दी लेउ बैना…

केटा: हे… कता गढ्यो त्यो मनको जरो, घन घोटनि भैसक्यो बन्चरो; पछ्यौरी लेउ बैना…

त्यो मनको जरो, घन घोटनि भैसक्यो बन्चरो; पछ्यौरी लेउ बैना…

केटी: हे… भेट्दा मुखले हो कि झैं पार्नी, कहिले हैन दुःखमा काम सार्नी गलबन्दी लेउ बैना…

हो कि झैं पार्नी, कहिले हैन दुःखमा काम सार्नी गलबन्दी लेउ बैना…

COMMENTS