Download Karaoke of Hami Yestai Ta Honi Bro by V-Ten with Full Lyrics and Official Audio Song.
Karaoke Title: Hami Yestai Ta Ho Ni Bro (हामी यस्तै त हो नि ब्रो…)
Vocal/Singer: V-TEN
Genre: Hip-hop, Rap
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
[Intro]
(सहि हो) सिमसिमे पानी र जस्किने नानी! (सहि हो, सहि हो)
अइच, छैन रहेछ, कान्छी, तिम्रो बच्किने बानि! (सहि हो, सहि हो)
Yeah, what?
[Chorus]
हामी यस्तै त हो नी, ब्रो! (What?)
जहिले यस्तै त हो नी हो! (Wh-wha-what?)
हामी यस्तै त हो नी, ब्रो! (What?)
जहिले यस्तै त हो नी हो! (What?)
हामी यस्तै त हो नी, ब्रो! (What?)
जहिले यस्तै त हो नी हो!
(Wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?)
हामी यस्तै त हो नी, ब्रो! (Yeah!)
[Verse 1]
हामी यस्तै त हो नी, ब्रो!
जहिले यस्तै त हो नी हो!
ठिक ठाक आफ्नो ठाउँमा बस्छु राम्रो गाउँन सक्छु!
खासमा यस्तै त हो नी हो!
ओ, के सोचेको होला?
हामीलाई के सोचेको होला?
अघि बढिसक्यो हेर् भोटेको छोरा
(भो-भो-भो-भो-भो-भोटेको छोरा)
याहऽऽऽ, हाँस्छु हसाउँछु, म नाच्छु, म नचाउछु!
चल्याक्स पारामा मासु चपाउछु!
झाडु लगाउँछु, म डाढु थटाउछु!
पार्टी हान्न आइज बरु दारु मगाउछु! (दारु)
गाँजा सल्काउछु, म गाना घन्काउछु!
नचाइ दिन्छु आमाबाउ, दाजु र भाउजु!
आइज मेरो घरमा, पार्टी हान्न आइज!
बोरु सिमसिमे पानीको पार्ट २ बनाउछु!
[Pre-Chorus]
ओ, झ्याप हुदै हिड्छु म! (झ्याप)
नयाँ र्याप सुनाइदिन्छु ल! (नयाँ र्याप)
तँलाई पनि नचाइ दिन्छु म (W-w-w-wait, huh)
सिमसिमे पानी त बबालै दामी! (सहि हो, सहि हो)
हर्दै बस् हाम्रो पारा यस्तै हो हामी!
Ah, ah, ah, बिच! ह्वाट?

[Verse 2]
थरीथरी चुरोट खान्छु, थरीथरी रक्सि!
थरीथरी खइरे भेट्छु, अन्तराष्ट्रिय हप्सी!
पुलिस चौकि मत गर्छु दारु खादै मस्ती!
करोडैको लोन दिए सारुख खानलाई अस्ती!
गाऊ मेरो रौतहट चन्द्र निगाह!
हजुरबाउको प्रोपर्टी पन्ध्र बिघा!
थाइल्यान्डको माल हान्छु, बनारसको पान खान्छु!
भात खान्छु बेलायतको, हग्न आउछु काठमाडाैं!
मेरो लागि दुबईमा महङ्गो फ्लाट बुकिङ भा'छ!
तर जान पाइन, म त्यहाँ पुगिनँ!
राजेश हमाल आइरा'थ्यो अस्ती मेरो सुटिङमा!
अफ आयो मलाई खोल्नु पर्यो अरे ब्लु फिलिममा!
जुत्ता लगाउछु म डक साइड, पाइन्ट लगाउछु म कर्ट स्टाइल!
डन्ठेहरूलाई फक साइन, अनि हान्दै हिड्छु म ठग लाइफ!
अस्पताल गा'को थिएँ अस्ती पट्टाइ दिए मैले नर्सलाई!
च्यापै समातेर हानि दिए मैले त्यो नर्सको घाटीमै लभ बाइट!
यो, यतिकैमा समाउन आयो हवल्दार!
बाल छैन, अहिले बाल छैन, म त झ्याप!
चैकी छिर्या डिएसपिलाई दिएँ अटोग्राफ!
त्यो देख्दा डन्ठेहरूलाई सबलाई आयो हर्ट अट्याक!

[Outro]
एकछिन, एकछिन पख्, पख्, को हो यो मुजी खाते?
यो मुजीको काम छैन, यो मुजी…
यो चिक्नेले समाज बिगारीरा'को छ, यो मुजी काम छैन…
यो चिक्नेलाई ढुङ्गाले हान, ओए!
Wh-wh-wh-wh-what, what, what, what, wh-wh-wh-what, what?
Wh-wh-wh-wh-wh-wha-wh-wh-what, what, what?
Wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what? (ओए)
Wh-wh-wh-wh-wh-wh-wh-wh-what?
Wh-wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what?
Wh-wh-wh-wh-what, what, what, what? (ओए)
ओए, ओए, ओए, ओए!

COMMENTS