Download Free MP3 Karaoke of Karaoke of Man Pareko Phoola Khaseko by Ramji Khand and Bishnu Majhi with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Man Pareko Phoola Khaseko by Ramji Khand and Bishnu Majhi |
Artist/Singer(s): Ramji Khand and Bishnu Majhi
Karaoke Genre: Lok Dohori
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option VII]
- Download Free Karaoke [Option I]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटी: हे… पापीनीको याद आयो फेरी, याद आयो फेरी;
बादलभित्र लुकेको जुन हेरी, मन परेको फूल खसेको…
तिम्लाई मैले नपाउनु रैछ र यति धेरै मायाँ बसेको ।
याद आयो फेरी, याद आयो फेरी; बादलभित्र लुकेको जुन हेरी, मन परेको फूल खसेको…

केटी: हे… उनीको सल काँधैमा अल्झियो, काँधैमा अल्झियो;
उहीँ नमिठो अतित बल्झियो, मन परेको फूल खसेको…

काँधैमा अल्झियो, काँधैमा अल्झियो;

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… मेरै औंठी हातैमा लाएथी, हातैमा लाएथी;
आज पनि सपनामा उहीँ आइथी, मन परेको फूल खसेको…

हातैमा लाएथी, हातैमा लाएथी;

केटी: सपनीमा खस्याथ्यो जुन, खस्याथ्यो जुन;
रैछ र पो म तिम्रो नहुन, मन परेको फूल खसेको…

खस्याथ्यो जुन, खस्याथ्यो जुन;

केटा: हे… देख्दाखेरी फूल बाह्रमासेको, फूल बाह्रमासेको;
लाग्थ्यो मेरै मायालु हाँसेको, मन परेको फूल खसेको…

फूल बाह्रमासेको, फूल बाह्रमासेको;

केटी: हे… तिम्रै हात छोइरहन मन लाउँथ्यो, छोइरहन मन लाउँथ्यो;
भेट नहुँदा रोइरहन मन लाउँथ्यो, मन परेको फूल खसेको…

छोइरहन मन लाउँथ्यो, छोइरहन मन लाउँथ्यो;

केटा: हे… भन्थ्यो मेरी बनाउँछु एकदिनँ, बनाउँछु एकदिनँ;
तिमी भन्दा राम्रो कोई देख्दिनँ, मन परेको फूल खसेको…

बनाउँछु एकदिनँ, बनाउँछु एकदिनँ;

केटी: हे… भन्ने गर्थ्यौ आँशु भई झर्नेछु, आँशु भई झर्नेछु;
तिम्रो हुन नसके मर्नेछु, मन परेको फूल खसेको…

आँशु भई झर्नेछु, आँशु भई झर्नेछु;

COMMENTS