Download Free MP3 Karaoke of Dali Nugyo Charile Tekera, Tadhako Bato Ma Dhaudai Aako Mayalai Dekera by Ramji Khand and Devi Gharti Magar
Karaoke Title: Dali Nugyo Charile Tekera, Tadhako Bato Ma Dhaudai Aako Mayalai Dekera (डाली नुग्यो चरीले चेकेर, टाढाको बाटो म धाउँदै आको मायालाई देखेर…)
Vocal/Singer: Ramji Kand, Devi Gharti
Lyrics: Ramji Kand
Music: Ramji Kand
Album: Mayaluko Boli
Genre: Folk Song, Dohori, Lok Geet, Attraction

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
केटा: हे त्यसै त्यसै मन उडी काँ गयो मन उडी काँ गयो, बल्ल बैँस चढेको था' भयो… डाली नुग्यो चरिले टेकेर…, टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।
मन उडी काँ गयो मन उडी काँ गयो, बल्ल बैँस चढेको था' भयो; डाली नुग्यो चरिले टेकेर…, [टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।]२
केटी: हे हुन उमेर पुगेको सोह्रै हो पुगेको सोह्रै हो, मायाँ लाउने मन भाको थोरै हो… डाली नुग्यो चरिले टेकेर…, टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।
पुगेको सोह्रै हो पुगेको सोह्रै हो, मायाँ लाउने मन भाको थोरै हो डाली नुग्यो चरिले टेकेर…, [टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।]२
म्युजिक --------- म्युजिक --------- म्युजिक ---------
केटा: हे डुबिसकेँ नसालु हेराईमा नसालु हेराईमा, यस्ती राम्री देख्याछु धेरैमा… डाली नुग्यो चरिले टेकेर…, टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।
नसालु हेराईमा नसालु हेराईमा, यस्ती राम्री देख्याछु धेरैमा… डाली नुग्यो चरिले टेकेर…, [टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।]२
केटी: हे खाली यस्तै भेटिन्छ जम्मै भेटिन्छ जम्मै, सबले भन्छन् राम्री हो अचम्मै… डाली नुग्यो चरिले टेकेर…, टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।
भेटिन्छ जम्मै भेटिन्छ जम्मै, सबले भन्छन् राम्री हो अचम्मै… डाली नुग्यो चरिले टेकेर…, [टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।]२

केटा: हे ओंठको लाली आँखामा लाउनी आँखामा लाउनी, भन्ला फेरी अरुली उत्ताउली… डाली नुग्यो चरिले टेकेर…, टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।
आँखामा लाउनी आँखामा लाउनी, भन्ला फेरी अरुली उत्ताउली… [डाली नुग्यो चरिले टेकेर…, टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।]२
केटी: हे अली अलि नबने बेत्ताले नबने बेत्ताले, नत्र आखैँ लाउँदैनन् केटाले… डाली नुग्यो चरिले टेकेर…, टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।
[नबने बेत्ताले नबने बेत्ताले, नत्र आखैँ लाउँदैनन् केटाले… डाली नुग्यो चरिले टेकेर…, टाढाको बाटो म धाउँदै आको मायाँलाई देखेर ।]२

धेरै दिनदेखि खोजिरहेको म्युजिक ट्रयाक लिरिक्स सहिद उपलब्ध गराइदिनुभएकोमा हृदयदेखि धन्यवाद ।
ReplyDelete