Download Free Audio Karaoke of Ke Bhannu Hamro Samaya by Indrajeet Mijar and Prakash Shrestha with Lyrics and Official Audio Song.
Karaoke Title: Ke Bhanne Hamro Samaya (के भन्ने हाम्रो समय…)
Vocal/Singer: Indrajeet Mijar, Prakash Shrestha
Lyrics: Kusum Gajmer, Tulsi Ghimire
Music: Ranjit Gazmer
Album/Movie: Deuta (देउता)
Genre: Filmy Song, Folk Song
Vocal/Singer: Indrajeet Mijar, Prakash Shrestha
Lyrics: Kusum Gajmer, Tulsi Ghimire
Music: Ranjit Gazmer
Album/Movie: Deuta (देउता)
Genre: Filmy Song, Folk Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
Chorus
के भन्ने हाम्रो समय, १० मोहर महिनाको कमाइ
हाम्रो जुगको पानी राम्रो, हाम्रो समय साच्चै रमाइलो
के भन्ने हाम्रो समय, १० मोहर महिनाको कमाइ
हाम्रो जुगको पानी राम्रो, हाम्रो समय साच्चै रमाइलो
Verse 1
ढुंगे धाराको पानी, कान्छी नानी बोकेको कम्मरमा
भुलेका छैनौँ त्यो मिठो पानी, अझ यो उमेरमा
Dialogue (Interlude)
(आहा! सार्है मिठो कुरो सम्झायौ साहिँला!
तर अब थरिथरिका चिसो, थरिथरिका कोला...
खोइ कता गयो धारा, कता गयो खोला?
यो बोतलको पानी—न त पूरा आँत भिज्ने,
न त तिर्खै मेटिने, कठैबरी!)
Verse 2
अब अहिले चिसो कोला, कहाँ गए धारा खोला?
भएन पूरा आँत भिज्ने, रहेन स्वादै तिर्खा मेटिने
(हुर्रर्र... आयो आयो नक्कले आयो! स्याबास च्याङ्बा, स्याबास!)
Verse 3
ढुंगे धारा, धारामा देउता, देउताकै संसार
डाँडा र काँडा हरियो वन, देउराली पुजेर
Dialogue (Interlude)
(खै... अब त देउता पनि बेच्छन्,
वन-जंगल पनि बेच्छन्,
फेरि देउराली पनि बेच्छन्!
यही पाराले त मान्छेले मान्छेलाई...)
(बेच्छन् मात्रै होइन, बेची सक्यो साहिँला, बेची सक्यो!)
Verse 4
धर्म-कर्म गोजीमा राखी, देउता बेच्छन् पैसाको लागि
पैसाकै लागि आफ्नो बिरानो, सबै छोडी जानु छ एक्लै
Chorus (Outro)

COMMENTS