Download Free MP3 Karaoke of Timi Royeko Pal by Sugam Pokhrel and Anju Panta with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Timi Royeko Pal by Sugam Pokhrel and Anju Panta |
Album/Movie: Aaishwarya
Singer: Sugam Pokhrel and Anju Panta
Lyrics: Arjun Pokharel
Music: Arjun Pokharel
Genre: Fimly Song, Romantic, Love, Dedication
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: तिमी रोएको पल, तिमीलाई हँसाउन नसकुँला;
तर तिमीसँगै म रोइदिन सक्छु ।
मृत्युको कुनै पल, तिमीलाई बँचाउन नसकुँला;
तर तिमीसँगै म मरिदिन सक्छु ।
केटी: तिमी रोएको पल, तिमीलाई हँसाउन नसकुँला;
तर तिमीसँगै म रोइदिन सक्छु ।
मृत्युको कुनै पल, तिमीलाई बँचाउन नसकुँला,
तर तिमीसँगै म मरिदिन सक्छु ।
केटा: यति कुरा जाना तिमी, मैले भन्या मान तिमी; मलाई आफ्नै ठान तिमी ।
सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकुँला ।
तर मायाले जीवन भरी दिन सक्छु ।
केटा/केटी: हो… तर मायाले जीवन भरी दिन सक्छु ।
केटी: हुँ… म त तिमीसँग नै…
🎶 music 🎶 music 🎶 music 🎶
केटा: कहाँ हुन्छ र, धनको माया धनी?
मनको माया पो हुन्छ मनकारी, मनको आँखा खोली मलाई माया गर, मैले राख्छु तिम्लाई सधै खुसी पारी ।
केटी: हो… हो… कहाँ हुन्छ र, धनको माया धनी?

केटा: झरी परेको पल, तिमीलाई ओत लाउन नसकुँला;
तर तिमीसँगै म रुझिदिन सक्छु ।
केटी: मृत्युको कुनै पल, तिमीलाई बचाउँन नसकुँला
तर तिमीसँग म मरिदिन सक्छु ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: कहाँ हुन्छ र, सधै जित मात्र?
हार पनि त सहनुपर्छ, जीवनको हरेक पलहरूमा; सँगसँगै रहनु पर्छ ।
केटी: हुम्म… कहाँ हुन्छ र, सधै जित मात्र?

केटा: तिमी हारेको पल, तिमीलाई जिताउन नसकुँला;
तर तिमीसँगै म हारिदिन सक्छु ।
केटी: मृत्युको कुनै पल, तिमीलाई बँचाउन नसकुँला;

COMMENTS