Download Free MP3 Karaoke of Baru Din Bitaula Sathi Banera by Santosh Baniya and Ramsaran B.K with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Baru Din Bitaula Sathi Banera by Santosh Baniya and Ramsaran B.K |
Lyrics: Santosh Baniya and Ramsaran B.K
Vocal/Singer(s): Sujan Pariyar, Ramji Khand and Tika Pun
Genre: Dohori Song, Sentinental
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: धड्कन दुइटा दुइटा हो मुटु, मनले भन्छ कहिल्यै नछुटुँ; बरु दिन बिताउँला साथी बनेर ।
मत मन दुखाउन्नँ, तिम्ले नि मन नदुखाउ… हामी एक अर्काको होइनम भनेर ।
दुइटा हो मुटु, मनले भन्छ कहिल्यै नछुटुँ; बरु दिन बिताउँला साथी बनेर ।

केटी: यस्तै ठिक छ जस्तोमा छ जे छम, भेट्ने बहाना बन्दिन्छ कम से कम; बरु दिन बिताउँला साथी बनेर ।
मत मन दुखाउन्नँ, तिम्ले नि मन नदुखाउ… हामी एक अर्काको भैइनम भनेर ।
जस्तोमा छ जे छम, भेट्ने बहाना बन्दिन्छ कम से कम; बरु दिन बिताउँला साथी बनेर ।

🎶 music 🎶 music 🎶 music 🎶
त्यो खुसीले मलाई चोट दियो, भन्दिनँ म सम्बन्धै तोडियो; बरु दिन बिताउँला साथी बनेर ।

मलाई चोट दियो, भन्दिनँ म सम्बन्धै तोडियो; बरु दिन बिताउँला साथी बनेर ।

केटी: जबर्जस्ती गर्छन् खै किन, नजान्दा नि आँशुमा पौडिन; बरु दिन बिताउँला साथी बनेर ।

गर्छन् खै किन, नजान्दा नि आँशुमा पौडिन; बरु दिन बिताउँला साथी बनेर ।

केटा: व्यर्थै किन जलाउँछौ दिल, लिँदै आँसु आँखामा टिलपिल; बरु दिन बिताउँला साथी बनेर ।

जलाउँछौ दिल, लिँदै आँसु आँखामा टिलपिल; बरु दिन बिताउँला साथी बनेर ।

केटी: मायाको फूल नफूल्दै झर्ने, विश्वासघातले एकछत्रै राज गर्ने; बरु दिन बिताउँला साथी बनेर ।

नफूल्दै झर्ने, विश्वासघातले एकछत्रै राज गर्ने; बरु दिन बिताउँला साथी बनेर ।

COMMENTS