Download Free MP3 Karaoke of Aadhi Khola Urlera Aayo by Bukun Gandharba and Durga Gurung with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Aadhi Khola Urlera Aayo by Bukun Gandharba and Durga Gurung |
Karaoke Title: Aadhi Khola Urlera Aayo (आँदिखोला उर्लेर आयो…)
Vocal/Singer: Bima Kumari Dura, Raju Pariyar, Bishnu Baral, Laxman Poudel
Lyrics: Prem Baral
Music: Prem Baral, Laxman Paudel
Album: Aadhi Khola Urlera Aayo
Genre: Folk Song, Lok Dohori, Traditional, Romantic, Old is Gold

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
आँदिखोला उर्लेर आयो, आउने थिइन मायाँले बोलायो ।

आउने थिइन मायाँले बोलायो ।
केटा: हिमालचुली पल्लो पट्टि छङ्छन गर्ने खोला, हिमालचुली पल्लो पट्टि छङ्छन गर्ने खोला; लुकिछिपी लाको मायाँ नभन्दिनु होला, नभन्दिनु होला ।

केटी: भक्तपुरे खुकुरीमा पालपाली टोपी, भक्तपुरे खुकुरीमा पालपाली टोपी; तिम्रो मायाँ राखिरहुँला पछ्यौरीले छोपी, पछ्यौरीले छोपी ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: बत्ती बाल्ने मट्टीतेलमा लाहुर जाने रेलमा, बत्ती बाल्ने मट्टीतेलमा लाहुर जाने रेलमा; ज्यान सुकेर लौरी भयो पिरतीको खेलमा, पिरतीको खेलमा ।

केटी: लेकै फुल्यो गुँरास त बेँसी फुल्यो टाकी, लेकै फुल्यो गुँरास त बेँसी फुल्यो टाकी; भेटघाट एकै छिनको सम्झना हो बाँकी, सम्झना हो बाँकी ।

केटा: कप्राङ गाउँ हेर्दै राम्रो माछापुच्छ्रे हिउँले, कप्राङ गाउँ हेर्दै राम्रो माछापुच्छ्रे हिउँले; माया भए भेट्न आउनु गाई चराउने निहुँले, गाई चराउने निहुँले ।

केटी: मखमली आगनीमा लालीगुँरास बनमा, मखमली आगनीमा लालीगुँरास बनमा; मेरो मनमा तिमी नै छौ के छ तिम्रो मनमा, के छ तिम्रो मनमा ।

COMMENTS