Download Free MP3 Karaoke of Kauda Song - Phoola Bhaye Tipthe Tapakai by Raju Gurung and Sharmila Gurung with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Phoola Bhaye Tipthe Tapakai by Raju Gurung and Sharmila Gurung |
Vocal/Singer(s): Raju Gurung and Sharmila Gurung
Lyrics/Music: Raju Gurung
Genre: Lok Dohori, Kauda
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: आहाऽऽऽ फूल भए टिप्थेँ टपकै, कोरीबाटी गाजालुले बलेकीछौ धपकै;
फूल भए टिप्थेँ टप… हाऽऽऽ हाऽऽऽ फूल भए टिप्थेँ टपकै ।
कोरीबाटी गाजालुले बलेकीछौ धपकै;

कोरीबाटी गाजालुले बलेकीछौ धपकै…

सैऽऽऽऽऽऽ सैऽऽऽ सैऽऽऽ
मायाँ लाली गुराँस फूल फूल्यो भिरैमा, लाउली शिरैमा ।

केटी: आहाऽऽऽ जवानीले बाटै दिएन, आफैसंग सर्म लाग्छ पहिले यस्तो थिएन;
जवानीले बाटै दिए… हाऽऽऽ हाऽऽऽ जवानीले बाटै दिएन ।
आफैसंग सर्म लाग्छ पहिले यस्तो थिएन;

आफैसंग सर्म लाग्छ पहिले यस्तो थिएन…

मायाँ लाली गुराँस फूल फूल्यो भिरैमा, लाइदेउ शिरैमा ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: आहाऽऽऽ म त भूलेँ तिम्रो बोलीमा, चरी भूल्यो काफलुमा माछी भूल्यो खोलीमा;
म त भूलेँ तिम्रो बोली… हाऽऽऽ हाऽऽऽ म त भूलेँ तिम्रो बोलीमा;
चरी भूल्यो काफलुमा माछि भूल्यो खोलीमा;
म त भूलेँ तिम्रो बोली… हाऽऽऽ हाऽऽऽ म त भूलेँ तिम्रो बोलीमा ।
चरी भूल्यो काफलुमा माछि भूल्यो खोलीमा…

केटी: आहाऽऽऽ बल्ल माया बस्यो दोहोरै, एकादशी बजारमा भेट भाको पोहोरै;
बल्ल माया बस्यो दोहो… हाऽऽऽ हाऽऽऽ बल्ल माया बस्यो दोहोरै ।
एकादशी बजारैमा भेट भाको पोहोरै;

एकादशी बजारैमा भेट भाको पोहोरै…

केटा: आहाऽऽऽ तिमी जस्ती कतै पाइन म, तीन साल घुमे नौतुनामा तीन साल घुमे चाइनामा;
तिमी जस्ती कतै पाइन… हाऽऽऽ हाऽऽऽ तिमी जस्ती कतै पाइन म ।
तीन साल घुमे नौतुनामा तीन साल घुमे चाइनामा;

केटी: केटी: आहाऽऽऽ मलाई धोको डोली चढ्नलाई, आमा भन्छिन् घरको धन्दा बाबा भन्छन् पढ्नलाई;
मलाई धोको डोली चढ्न… हाऽऽऽ हाऽऽऽ मलाई धोको डोली चढ्नलाई ।
आमा भन्छिन् घरको धन्दा बाबा भन्छन् पढ्नलाई;

केटा: मायाँ लाली गुराँस फूल फूल्यो भिरैमा, लाउली शिरैमा ।
केटी: मायाँ लाली गुराँस फूल फूल्यो भिरैमा, लाइदेउ शिरैमा ।

COMMENTS