Download Free MP3 Karaoke of Timi Jhai Beautiful Chhaina Aru Koi by Ramji Khand with Full Lyrics and Official Aaudio Song.
Sing or Download Karaoke of Timi Jhai Beautiful Chhaina Aru Koi by Ramji Khand |
Artist/Singer(s): Ramji Khand
Sing Live Karaoke
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option III]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
तिम्लाई नजर लगाउने रैछन् साराले, तिम्लाई नजर लगाउने रैछन् साराले;
चोरी होला मायाँ यस्तो पाराले, चोरी होला मायाँ यस्तो पाराले;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, हो… तिमीझैँ बिउटीफुल छैन अरु कोई ।
केटी: चरी गुँडैमा रम्ने मौरी भिरैमा, चरी गुँडैमा रम्ने मौरी भिरैमा;
अल्लारे बानीले पार्यो पिरैमा, अल्लारे बानीले पार्यो पिरैमा;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, हे… तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई ।
~~~Music~~~Music~~~Music~~~
केटा: मायाँ पाए जीवनमा मायाँ साटिन्छ, मायाँ पाए जीवनमा मायाँ साटिन्छ;
ज्यानले आँटे आजै डाँडा काटिन्छ, ज्यानले आँटे आजै डाँडा काटिन्छ;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, हो… तिमीझैँ बिउटीफुल छैन अरु कोई ।
केटी: कमल हिलोमा फुल्छ गुँरास पाखामा, कमल हिलोमा फुल्छ गुँरास पाखामा;
तिमीनै पर्यौ मेरो झ्याप्पै आँखामा, तिमीनै पर्यौ मेरो झ्याप्पै आँखामा;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, हे… तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई ।
~~~Music~~~Music~~~Music~~~
केटा: माछी खेल्छ पानीमा कोइली बनैमा, माछी खेल्छ पानीमा कोइली बनैमा;
लुकाई छिपाई राख मायाँ मनैमा, लुकाई छिपाई राख मायाँ मनैमा;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, हो… तिमीझैँ बिउटीफुल छैन अरु कोई ।
केटी: एकै बारको जुनी यो कस्लाई साँच्ने हो, एकै बारको जुनी यो कस्लाई साँच्ने हो;
मर्दले आँटेपो मायाँ गाँस्ने हो, मर्दले आँटेपो मायाँ गाँस्ने हो;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, हे… तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई ।
~~~Music~~~Music~~~Music~~~
केटा: कति बस्छौ चन्द्रमुखी मुहार छेकेर, कति बस्छौ चन्द्रमुखी मुहार छेकेर;
जुनपनि सर्माउँछ तिम्लाई देखेर, जुनपनि सर्माउँछ तिम्लाई देखेर;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, हो… तिमीझैँ बिउटीफुल छैन अरु कोई ।
केटी: मायाँ पिरती गाँसौला भनेर आउँछौ, मायाँ पिरती गाँसौला भनेर आउँछौ;
बोल्ननी बोल्दैनौ आँखा जुधाउँछौ, बोल्ननी बोल्दैनौ आँखा जुधाउँछौ;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई, हे… तिमीझैँ हेन्सम ब्वाई छैन अरु कोई ।
~~~Music~~~Music~~~Music~~~
केटा: चोखो माँयाले नई संसार चलाउँछ, चोखो माँयाले नई संसार चलाउँछ;
मन पेट खोलेपो माँया पलाउँछ, मन पेट खोलेपो माँया पलाउँछ;
ओई ओई ओई… (है… है… है… है…) होई… ओई ओई ओई…
तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, तिमीझैँ बिउटीफुल छैन अरु कोई, हो… तिमीझैँ बिउटीफुल छैन अरु कोई ।
केटी: हेर्दा राम्रो देखिन्छ छानो खरको, हेर्दा राम्रो देखिन्छ छानो खरको;
लाइदेउ मायाँ अब जुनी भरको, लाइदेउ मायाँ अब जुनी भरको;

COMMENTS